images

Jun 27 2024 | २०८१, असार १३ गते

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल बंगलादेशसित खेल्दै

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल बंगलादेशसित खेल्दै

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ११ २०८०
  • १९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल बंगलादेशसित खेल्दै

    हाङझाउ  । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् ।

    images
    images

    नेपाल र बंगलादेश यसअघि खेलेका दुवै खेलमा पराजित भइसकेका छन् । वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १ स् ४५ बजे सुरु भएको हो । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो । 

    बंगलादेश पनि पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसँगको खेल ६–१ गोलअन्तरले पराजित भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार