Sep 19 2024 | २०८१, असोज ३ गते

अछाममा एक गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार

अछाममा एक गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ११ २०८०
  • अछाममा एक गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार

    अछाम  । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

    images
    images

    थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार