Aug 11 2026 | २०८३, साउन २६ गते

कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आह्वान 

कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आह्वान 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आह्वान 

    विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आह्वान गरीएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेको हो ।  

    images

    ‘कोशी प्रदेश मन्त्रीपरिषदको मिति २०८०/०६/११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम संवत् २०८० साल असोज १७ गत बुधबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको चौथो अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    यसअघि कोशी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालिन मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिएपछि भदौ ६ बुधबार अन्त्य भएको थियो । 

    384772292_631643322480880_8782265964444778794_n_ac2rVgSR2a.webp

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट