Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठक आज बस्दै 

प्रतिनिधिसभा बैठक आज बस्दै 

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
  • प्रतिनिधिसभा बैठक आज बस्दै 

    काठमाडौँ । संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

    images
    images

    आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

    शिक्षा विज्ञान तथा प्रविकिमन्त्री अशोकुमार राईले विद्यालय शिक्षा विधेयक २०८० पेश गर्ने कार्यसूची छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट