Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधि सभा बैठक सुरु

प्रतिनिधि सभा बैठक सुरु

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
  • प्रतिनिधि सभा बैठक सुरु

    काठमाडौँ ।  प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बोलाइए पनि ढिला गरी बैठक सुरु भएको हो ।

    images
    images

    आजको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ ।

    विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित भएका थिए । सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट