images

Jun 27 2024 | २०८१, असार १३ गते

हङकङविरुद्धको खेलमा करणले दिलाए नेपाललाइ पहिलो सफलता

हङकङविरुद्धको खेलमा करणले दिलाए नेपाललाइ पहिलो सफलता

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
  • हङकङविरुद्धको खेलमा करणले दिलाए नेपाललाइ पहिलो सफलता

    काठमाडौँ । त्रिदेशीय टी-ट्वान्ट्वी क्रिकेट शृंखलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट हात पारेको छ । करण केसीले निजाकत खानलाई बोल्ड गरेका हुन् ।

    images
    images

    पहिलो ६ बलमा हङकङले १ विकेट गुमाएर ७ रन जोडेको छ । पहिलो खेलमा नेपाल यूएईविरुद्ध ७ विकेटले विजयी भएको थियो । हङकङले आफ्नो पहिलो खेल खेलिरहेको हो । खेल माथिल्लो मूलपानी मैदानमा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार