Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

महाबौद्धमा भारी बोक्ने काम गर्दै आएका दुई भरियाको उपचारका क्रममा मृत्यु

महाबौद्धमा भारी बोक्ने काम गर्दै आएका दुई भरियाको उपचारका क्रममा मृत्यु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
  • महाबौद्धमा भारी बोक्ने काम गर्दै आएका दुई भरियाको उपचारका क्रममा मृत्यु

    काठमाडौं । समयमै उपचार नपाएका कारण काठमाडौंको महाबौद्धमा भारी बोक्ने काम गर्दै आएका दुईजनाको मृत्यु भएको छ ।

    images
    images
    images

    समयमै उपचार नपाएर मृत्यु हुनेमा दोलखा कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेको प्रहरीले जनाएको छ ।

    सडकमा सिकिस्त अवस्थामा भेटेपछि ती भरियालाई काठमाडौं महानगरको प्रहरीले अस्पताल लगेको थियो । तर अस्पताल ल्याइपुर्याउन ढिला भएकाले उनीहरुलाई बँचाउन नसकिएको अस्पतालले जनाएको छ ।

    उनीहरु ज्याला मजदुरी गर्दै सार्वजनिक स्थानमै सुत्ने गरेका रहेछन्। बिहान खबर पाएपछि अस्पताल लगिएको थियो

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट