images

Jul 27 2024 | २०८१, साउन १२ गते

इजरायली हवाइ आक्रमण : ज्यान गुमाउने प्यालेस्टाइनीको संख्या ६ हजार ५०० नाघ्यो

इजरायली हवाइ आक्रमण : ज्यान गुमाउने प्यालेस्टाइनीको संख्या ६ हजार ५०० नाघ्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ९ २०८०
  • इजरायली हवाइ आक्रमण : ज्यान गुमाउने प्यालेस्टाइनीको संख्या ६ हजार ५०० नाघ्यो

    गाजापट्टीमा इजरायली हवाइ हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार यसबारे जानकारी दिएको छ।

    images

    तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ । अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार