images

Jul 27 2024 | २०८१, साउन १२ गते

दुई विधेयक प्रमाणीकरण

दुई विधेयक प्रमाणीकरण

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २३ २०८०
  • दुई विधेयक प्रमाणीकरण

    मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । 

    images

    उनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । 

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार