Sep 08 2024 | २०८१, भदौ २३ गते

सुनको मूल्यले तोड्यो रेकर्ड, एकै दिन १६ सयले बढ्यो

सुनको मूल्यले तोड्यो रेकर्ड, एकै दिन १६ सयले बढ्यो

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १३ २०८०
  • सुनको मूल्यले तोड्यो रेकर्ड, एकै दिन १६ सयले बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले रेकर्ड तोडेको छ । मंसिर लागेसँगै अकासिन थालेको सुनको मूल्य आज एकै दिन १६ सयले बढेको हो ।

    images
    images

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५ सय २० रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट