Sep 08 2024 | २०८१, भदौ २३ गते

सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय

सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १८ २०८०
  • सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो । 

    साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट