images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” विजेता लाई पुरस्कार रकम प्रदान

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” विजेता लाई पुरस्कार रकम प्रदान

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २० २०८०
  • डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” विजेता लाई पुरस्कार रकम प्रदान

    काठमाडौँ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत धनगढिका आनसिंह बोहराले जितेका पुरस्कार रकम हस्तान्तरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद रु एक लाख हस्तान्तरण गरेका छन् ।

    images
    images
    images

    २०८० कार्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत धनगढिका आनसिंह बोहराले नगद रु एक लाख जितेका हुन् ।

    डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो ।  निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने छ जसवाट ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट