Sep 08 2024 | २०८१, भदौ २३ गते

एकैदिन प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य

एकैदिन प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २८ २०८०
  • एकैदिन प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा २८ सयले मूल्य बढेको जानकारी दिएको हो ।

    images
    images

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको पनि बढेको छ ।

    महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर कारोबारमा आएको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला थियो । जुन, आज १४ सय ५५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट