Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

बालिका करणी गर्नेलाई जन्मकैद

बालिका करणी गर्नेलाई जन्मकैद

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २९ २०८०
  • बालिका करणी गर्नेलाई जन्मकैद

    तनहुँ । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो । 

    images
    images
    images

    साथै निजलाई रु ६ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मद्दा दर्ता गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट