Sep 08 2024 | २०८१, भदौ २३ गते

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १ २०८०
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँले सस्तो भएको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    गत शुक्रबार छापावाल सुन तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजाबी सुन भने तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट