Sep 08 2024 | २०८१, भदौ २३ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ३ २०८०
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

    images
    images

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । मंगलबार छापावाला र तेजाबी सुनमा समान २ सय रुपैयाँ बढेको हो । 

    यस्तै, आज चाँदीको मूल्यमा ५ रुपैयाँ घटेको छ । सोमबार स्थिर रहेको चाँदीमा आज ५ रुपैयाँ घटेर प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएको महासंले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट