Sep 08 2024 | २०८१, भदौ २३ गते

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ४ २०८०
  • सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ १ हजार रुपैयाँले बढेको छ। मंगलबार २०० रुपैयाँले बढेको सुनको भाउ बुधबार १ हजार रुपैयाँले बढेको हो ।

    images
    images

    बुधबार बढेसँगै प्रतितोला छापावाला सुन १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

    महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४६५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी १ हजार ४५० रुपैयाँ तोकिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट