Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रतितोला ८०० रुपैंयाले बढ्यो सुनको मूल्य

प्रतितोला ८०० रुपैंयाले बढ्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
  • प्रतितोला ८०० रुपैंयाले बढ्यो सुनको मूल्य

    काठमाडौँ । यस साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार सुनको मूलयमा बृद्धि भएको छ । आजको दिन सुन प्रतितोला ८०० रुपैंयाले बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी १ सुन १९ हजार २५० रुपैंयामा कारोबार भइरहेको छ ।

    अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट