images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को बजेट स्वीकृत

संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को बजेट स्वीकृत

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
  • संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को बजेट स्वीकृत

    काठमाडौँ । संयुक्त राष्ट्रसंघीय महासभाले आगामी वर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको वार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ ।  संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढी हो ।

    images
    images
    images

    सन् २०२३ को बजेट लगभग ३.४ अर्ब डलर थियो ।  नियमित बजेटले राजनीतिक मामिला, अन्तर्राष्ट्रिय न्याय, क्षेत्रीय सहयोग तथा मानवअधिकार, सार्वजनिक सूचनालगायतका गतिविधिहरु समेट्छ ।

    विश्वनिकायमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर वर्षलाई समेट्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार