Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेस सभापति देउवाले गरे थारू संघमा ९८ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाले गरे थारू संघमा ९८ सदस्य मनोनीत

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
  • कांग्रेस सभापति देउवाले गरे थारू संघमा ९८ सदस्य मनोनीत

    काठमाडौँ । नेपाली कांग्रेसले निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेको छ। नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् ।

    images
    images

    संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।

     

    deuba-1.webp

    deuba-2.webp

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार