Sep 19 2024 | २०८१, असोज ३ गते

नेकपा एसको केन्द्रीय परिषद् बैठक आज सकिँदै

नेकपा एसको केन्द्रीय परिषद् बैठक आज सकिँदै

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
  • नेकपा एसको केन्द्रीय परिषद् बैठक आज सकिँदै

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

    images
    images

    बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ । बैठक आज सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार