Sep 17 2024 | २०८१, असोज १ गते

डा. केसीले ६ बुँदे माग राख्दै दिए सत्याग्रहको चेतावनी

डा. केसीले ६ बुँदे माग राख्दै दिए सत्याग्रहको चेतावनी

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
  • डा. केसीले ६ बुँदे माग राख्दै  दिए सत्याग्रहको चेतावनी

    काठमाडौँ । विभिन्न ६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

    images
    images

    बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गरेका छन् ।

    केसीले सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार