Sep 08 2024 | २०८१, भदौ २३ गते

नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो

नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २७ २०८०
  • नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो

    नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएको छ। हङकङको टिन कोङ रिक्रियशनमा पाचौं ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको छ। पानी परेपछि त्रिपाल राखेर मैदान ढाकिएको छ।

    images
    images

    नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। पाचौं ओभर चलिरहँदा हङकङले १ विकेट गुमाएर ४३ रन बनाएको छ। नेपालका करण केसीको बलमा हङकङका मार्टिन कोइत्जी रोयल डक भएका थिए।

    अहिले निजाकत खान र अन्सी रथ ब्याटिङमा छन्।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट