images

May 03 2024 | २०८१, वैशाख २१ गते

जापानको नम्बर १ ब्रान्ड पानासोनिक एयर कन्डिसनरमा भारी छुट 

जापानको नम्बर १ ब्रान्ड पानासोनिक एयर कन्डिसनरमा भारी छुट 

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत १४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत १४ २०८०
  • जापानको नम्बर १ ब्रान्ड पानासोनिक एयर कन्डिसनरमा भारी छुट 

    काठमाडौँ । जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा भारी छुटको अफर आएको छ । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ । 

    images
    images

    कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार (९) रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ । 

    ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

    पानासोनिक एसिमा PM 2.5 filter  रहेको छ, जुन तपाईंको रुम भित्र भएको सानो भन्दा सानो Dust Particle जस्तै धुवा धुलो सबै filter गरेर air Purification  गर्छ  र तपाईंले रुमको लागि छुटै air Purifier   किन्न पर्दैन । 

    पानासोनिकको Durability को कुरा गर्नुहुन्छ भने यसमा Shield-Blu Technology  रहेको छ जसमा AC काे Outdoor unit मा anit-corrosion coat गरिएको हुन्छ । यसले तपाईंको AC मा लिकेज र त्यस भित्र भएको कपरहरुलाई सेफ राख्छ र हिट exchanger को लाईफलाई बढाउँछ । 

    यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिनेबताइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट