images

Jul 27 2024 | २०८१, साउन १२ गते

राप्रपाले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

राप्रपाले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
  • राप्रपाले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

    राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । जम्कट्टेलले मागेको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने भएको हो । 

    images

    प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपाले तटस्थ बस्ने घोषणा गरेको हो । 

    प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टी तटस्थ बस्ने जानकारी गराएका हुन् । उनले राप्रपाका लागि कुनै पनि दल टाढा र नजिक नरहेको भन्दै तटस्थ बस्ने जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार