images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
  • रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार एक हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार १ हजार ३०० रुपैयाँले तल झरेको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार  रुपैयाँमा कारोबार भएको थियो ।

    शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार