Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुँदै (LIVE)

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुँदै (LIVE)

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
  • राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुँदै (LIVE)

    काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज निर्वाचन हुँदै छ। नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन्। त्यसयता राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त छ।

    images
    images

    नेकपा (एमाले)बाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी उपाध्यक्षका उम्मेदवार छन्। पुडासैनीलाई उपाध्यक्ष निर्वाचित गरियोस् भनेर दुर्गा गुरुङले र घिमिरेलाई उपाध्यक्ष निर्वाचित गरियोस् भनेर भगवती न्यौपानेले राख्ने प्रस्तावमाथि राष्ट्रिय सभामा मतदान हुँदै छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट