Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौँसहित पहाडी भूभागमा वर्षा

काठमाडौँसहित पहाडी भूभागमा वर्षा

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २९ २०८०
  • काठमाडौँसहित पहाडी भूभागमा वर्षा

    काठमाडौँ । काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान माहाशाखाले उपत्यकासहित पहाडी क्षेत्रमा साँझसम्म हल्का वर्षा भइरहने सम्भावना रहेको जनाएको छ ।

    images
    images

    महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको बताए ।

    उनका अनुसार पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट