Sep 20 2024 | २०८१, असोज ४ गते

हिन्दु र मुस्लिमको झडपले विराटनगर तनावग्रस्त, भीड नियन्त्रणमा लिन अश्रुग्यास

हिन्दु र मुस्लिमको झडपले विराटनगर तनावग्रस्त, भीड नियन्त्रणमा लिन अश्रुग्यास

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख ५ २०८१
  • हिन्दु र मुस्लिमको झडपले विराटनगर तनावग्रस्त, भीड नियन्त्रणमा लिन अश्रुग्यास

    विराटनगर । रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा दुई समुदाय बीच झडप भएको छ । झडपले विराटनगर तनावग्रस्त बनेको छ ।

    images
    images

    हिन्दु र मुस्लिम समुदाय बीचको झडप भएपछि विराटनगर–१५ तनावग्रस्त भएको हो ।

    दुवै पक्षका युवाहरूले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रहरीले भीड नियन्त्रण लिन अश्रु ग्याससमेत प्रयोग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट