images

May 03 2024 | २०८१, वैशाख २१ गते

“खुसीको रिचार्ज” अफर अन्तर्गत डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा वोनस अफर

“खुसीको रिचार्ज” अफर अन्तर्गत डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा वोनस अफर

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
  • “खुसीको रिचार्ज” अफर अन्तर्गत डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा वोनस अफर

    काठमाडौँ । डिशहोम डिटिएचका ग्राहकहरुले अव जति रकम रिचार्ज गर्नेछन् उतिनै रकम वोनस स्वरुप प्राप्त गर्नेछन् । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरु लाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको हो ।

    images
    images

    यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नुहुनेछ  उति पैसा वोनस स्वरुप पाउनेछ । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००,  २००० को रिचार्ज गरेकामा २००० नै वोनस प्राप्त गर्नेछ । यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ । 

    यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनेछन् । डिशहोम डि.टि.एच.का नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।


    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट