Sep 20 2024 | २०८१, असोज ४ गते

कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १० २०८१
  • कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

    काठमाडौँ । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री  रेखा शर्माले भोलि कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्।

    images
    images

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि काठमाडौं आउँदैछन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट