Sep 20 2024 | २०८१, असोज ४ गते

आज सेयर बजारदेखि बैंक तथा वित्तीय संस्था बन्द

आज सेयर बजारदेखि बैंक तथा वित्तीय संस्था बन्द

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ११ २०८१
  • आज सेयर बजारदेखि बैंक तथा वित्तीय संस्था बन्द

    काठमाडौँ । आज मंगलबार वैशाख ११ सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो ।

    images
    images

    अब बजार वैशाख १२ गते बिहान ११ बजे खुल्नेछ । यसअघि सोमबार बजार १५.४१ अंकले घटेर १९६९.०२ अंकमा बन्द भएको थियो । उक्त दिन २ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट