images

May 09 2024 | २०८१, वैशाख २७ गते

सुनको मूल्य फेरि १४ सयले बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य फेरि १४ सयले बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख १४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख १४ २०८१
  • सुनको मूल्य फेरि १४ सयले बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामै १ हजार ४ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ।  यता चाँदीको पनि २० रुपैयाँले मूल्य बढेको छ।  

    images
    images

    योसँगै शुक्रबार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार ६ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

    अघिल्लो दिन छापावाल सुन १ लाख ३५ हजार ८ सय र तेजाबी सुन १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै चाँदी १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।  अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ३५ र चाँदी २७.५६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट