images

May 17 2024 | २०८१, जेठ ४ गते

सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
  • सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको हो ।

    images
    images

    मङ्गलबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो भने बुधबार घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । 

    यता, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ६ सय ३० रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार