images

May 17 2024 | २०८१, जेठ ४ गते

वेस्ट इन्डिजद्वारा नेपाललाई २२८ रनको चुनौती

वेस्ट इन्डिजद्वारा नेपाललाई २२८ रनको चुनौती

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
  • वेस्ट इन्डिजद्वारा नेपाललाई २२८ रनको चुनौती

    काठमाडौँ। टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ र नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो ।

    images
    images

    वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । उनी ११९ रनमा अविजित रहे ।आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए ।

    एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एकरएक विकेट लिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार