Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

जापान पठाइदिन्छु भन्दै २१९ जनालाई ठग्ने गिरोह पक्राउ

जापान पठाइदिन्छु भन्दै २१९ जनालाई ठग्ने गिरोह पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • जापान पठाइदिन्छु भन्दै २१९ जनालाई ठग्ने गिरोह पक्राउ

    काठमाडौँ । जापान पठाइदिन्छु भनेर नागरिकता दुरुपयोग गरी करिब दुई करोडभन्दा बढी ठगी गर्नेहरुलाई प्रहरीले प्रकाउ गरी सार्वजनिक गरेको छ ।

    images
    images
    images

    शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई सार्वजनिक गरेको हो । प्रकाउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी-७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका थिए । पाण्डे झापा गौरादहका हुन् ।

    उनीहरुले वैदेशिक रोजगारको नाममा जापान पठाइदिने भनि आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २१९ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट