images

Jul 27 2024 | २०८१, साउन १२ गते

आर्थिक वर्ष २०२३–२४ म्यान्मामा चट्याङले प्रभावले ७३ को मृत्यु

आर्थिक वर्ष २०२३–२४ म्यान्मामा चट्याङले प्रभावले ७३ को मृत्यु

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • आर्थिक वर्ष २०२३–२४ म्यान्मामा चट्याङले प्रभावले ७३ को मृत्यु

    म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ ।

    images

    आर्थिक वर्षभरि अप्रिल–मार्च सम्म म्यान्माले देशभर कूल ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइते समेत भएका छन् ।

    यस अवधिमा देशभर चट्याङबाट हताहतको सङ्ख्या हावाहुरीका कारण हुने हताहतको सङ्ख्याभन्दा बढी रहेको छ ।

    म्यान्माकोको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको सङ्ख्या कम गर्न यसको सुरक्षाको बारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।   

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार