images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ 

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ 

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट केपी.१ र केपी.२ भेटिएको हो ।

    images
    images
    images

    यसअघि यो भेरियन्ट सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको थियो । हालै ४२ जनामा गरिएको परिक्षणमा १२ जनामा केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

    एक जनामा केपी.३ र केपी.४ पनि एक जनामा भेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार