Sep 08 2024 | २०८१, भदौ २३ गते

मनिष अन्डर १९ क्रिकेटको लागि छनौट

मनिष अन्डर १९ क्रिकेटको लागि छनौट

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • मनिष अन्डर १९ क्रिकेटको लागि छनौट

    काठमाडौँ । कास्की क्रिकेट संघद्वारा गत जेठ ११ गते पोखरा क्रिकेट मैदान, पोखरा रंगशालामा सम्पन्न भएको प्रतियोगिताबाट क्रिकेटर  मनिष भन्डारी  छनौट भएका छन् ।  

    images
    images

    प्रतियोगिताबाट तपशिलमा उनीसहित १४ खेलाडी छनौट भएका छन् भने बैकल्पिक खेलाडीमा ४ जना छन् । उनी भारतमा जन्मीएका हुन् ।

    ब्यास-९ तनहुँ कलेस्तीका मनिष भन्डारी भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरको अभिभावकत्वमा हुर्केका हुन् । उनी आज तेन्दुलकरकै प्रेरणाले नेपालका लागि खेलीरहेका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट