तिनाउ र नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजका लागि २ अर्ब
तिनाउ र नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजका लागि २ अर्ब
बुटवलको तिनाउ र चितवनको नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न २ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ मा बजेट सार्वजनिक गर्दै उक्त बजेट छुट्याइएको जानकारी गराएका हुन् ।
चितवन र पूर्वीनवलपरासी जोड्ने पुल निर्माणको कार्य शिलान्यास भइसकेको छ ।