Sep 21 2024 | २०८१, असोज ५ गते

५० करोडले बढ्यो गृह मन्त्रालयको बजेट

५० करोडले बढ्यो गृह मन्त्रालयको बजेट

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • ५० करोडले बढ्यो गृह मन्त्रालयको बजेट

    काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि गृह मन्त्रालय र यसअन्तर्गतका कार्यालयलाई १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आवको भन्दा यो बजेट ५० करोड ७४ लाख ७० करोडले बढी हो । चालू आवमा गृहको बजेट १ खर्ब ९४ अर्ब १६ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार