Sep 08 2024 | २०८१, भदौ २३ गते

एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक

एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक

    काठमाडौँ । एनआईसी एसिया बैंकले कर्जा लिएका आफ्ना ग्राहकलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।

    images
    images

    आर्थिक शिथिलताका कारण ऋणीलाई परेको असरलाई सघाउने उद्देश्यले कर्जा छुट योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

    २०८० चैत मसान्तसम्म भाखा नाघेका ऋणीहरूको हकमा जेठ २०८१ सम्म सबै कर्जा भुक्तानी गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।

    साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट