Sep 08 2024 | २०८१, भदौ २३ गते

चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण 

चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण 

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
  • चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण 

    काठमाडौँ । चीनको मानवरहित चाङ इ–६ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ ।

    images
    images

    चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले उक्त यान बेइजिङ समयअनुसार आइतबार बिहान ६ बजेर २३ मिनेटमा दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको जनाएको छ । योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको छ ।

    यो एक अप्रत्याशित ठाउँ हो जहाँ कोही पनि जान प्रयास गरेका थिएनन् । मे ३ मा सुरु भएको यो अभियानले इतिहासमा पहिलो पटक यस क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने लक्ष्य राखेको छ। यसअघि सन् २०१९ मा चीनले आफ्नो चाङ्इ–४ यान चन्द्रमामा अवतरण गराएको थियो । यसअघि सन् २०१९ मा चीनले आफ्नो चाङ्इ–४ यान चन्द्रमामा अवतरण गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट