Sep 08 2024 | २०८१, भदौ २३ गते

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? 

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य दिनहुँ बढिरहेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य सोमबारको तुलनामा १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    जुन अहिलेसम्मकै उच्च मूल्य हो ।  र, आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रूपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट