Sep 20 2024 | २०८१, असोज ४ गते

बिज्ञापन संघको ३४ औं वार्षिकउत्सवमा रक्तदान गर्न पुगे कमेडी च्याम्पियनका सुनिल खड्का

बिज्ञापन संघको ३४ औं वार्षिकउत्सवमा रक्तदान गर्न पुगे कमेडी च्याम्पियनका सुनिल खड्का

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
  • बिज्ञापन संघको ३४ औं वार्षिकउत्सवमा रक्तदान गर्न पुगे कमेडी च्याम्पियनका सुनिल खड्का

    काठमाडौँ । नेपाल बिज्ञापन संघको ३४ औं वार्षिकउत्सव सम्पन्न भएको छ । जेष्ठ ३० गते भएको वार्षिकउत्सवको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रममा कमेडी च्याम्पियन  सिजन-३ का टप-४ मा पुगेका सुनिल खड्का सहभागी भएका थिए।

    images
    images

    आफू सामाजिक कार्य भनेपछि मनैदेखि उपस्थित हुन मनलाग्ने भएकाले यो कार्यक्रममा उपस्तिथित हुन पाएकोमा खुशी ब्यक्त गर्दै आनको सफलताको लागि शुभकामना दिन समेत भ्याए । सुनिलले अब उत्कृष्ट ३ को दौडमा आफुलाइ भोट दिएर मनोरञ्जन,हास्यबिधा र समाजसेवामा अगाडि बढ्न हौसला थपिदिन सबैमा आग्रह समेत गरेका छन्।

    काठमाडौं दक्षिणकालीका सुनिल नेपाली समाजको मौलिक परिवेशकाे कथालाई आफ्नो  प्रस्तुति बनाइ यहाँसम्म आइपुगेका छन्  । आफ्नो क्षमतालाई भरपुर निखार ल्याउने प्रयास गरेको र आगामी दिनमा पनि दर्शकको माया पाउने बिश्वास उनले व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार