Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठक (लाइभ)

प्रतिनिधिसभा बैठक (लाइभ)

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
  • प्रतिनिधिसभा बैठक (लाइभ)

    काठमाडौँ ।  संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ।  बैठकमा  विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकमाथि छलफलअन्तर्गत चारवटा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। 

    images
    images

    बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई छुट्याइएको बजेको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार