Sep 19 2024 | २०८१, असोज ३ गते

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव -काम नटेर्ने मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्नू

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव -काम नटेर्ने मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्नू

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
  • प्रधानमन्त्रीलाई गगन थापाको सुझाव -काम नटेर्ने मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्नू

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि मन्त्री फेर्न कि सिंहदरबार छोड्न सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले आफूले मन्त्रीलाई काम लगाउन, फेर्न नसके सिंहदरबार र बालुवाटार छोड्नुपर्ने बताएका हुन्।  

    images
    images

    वडाको क्षेत्राधिकारमा पसेर बजेट विनियोजन गर्न सक्ने अनि स्रोत छैन भनेर सरकारले समानीकरण अनुदान कटौती गरेको भन्दै थापाले आपत्ति जनाए।

    समानीकरण अनुदान स्थानीय तहको संवैधानिक हक भएको उल्लेख गर्दै उनले भने ,‘सरकारले दिने अनुदान कटौती गरेको छ। स्थानीय  प्रमुखले गएर प्रधानमन्त्रीलाई भेट्नु भएछ यो विषयमा, अनि १०० प्रतिशत चाहिने भन्नुपर्छ। अनि प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्। प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो, यो संसदीय व्यवस्था हो। यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।’  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट