Sep 08 2024 | २०८१, भदौ २३ गते

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक 

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक 

    मन्त्रिपरिद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो । 

    images
    images

    आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिबारे निर्णय हुने बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायरसँगै उनी स्वतस् निलम्बित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट