images

Jul 06 2024 | २०८१, असार २२ गते

ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ

ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ

    काठमाडौँ । ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ परेका छन् ।

    images
    images

    पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–५ का २१ वर्षीय राजकुमार सुनुवार र सोही ठाउँका २१ वर्षीय मनिराज मुखिया छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो । 

    ब्राउन सुगर कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूबाट ३४.४० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेकाहरू विरुद्ध लागुऔषध विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार