Sep 08 2024 | २०८१, भदौ २३ गते

५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २७ २०८१
  • ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    कपिलवस्तु । ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

    images
    images

    मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट